(उपनियम ४.४.२ सँग सम्बन्धित)
नेपाल सरकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
पुरातत्व विमाग
प.सं. मितिः–
विषयः– पुरातात्विक उत्खनन् गर्ने स्वीकृति ।
श्री ……………………….
…………………………….।
महाशय,
तपाईले ……………… अञ्चल ……………. जिल्ला ………………… (ठाउँ) को ……………………
प्राचीन स्मारक रहेको ठाउँमा तपसीलको चार किल्लाभित्रको क्षेत्रमा पुरातात्विक उत्खनन् गर्ने पूर्व स्वीकृतिको
लागि यस विभागमा निवेदन दिनु भएकोमा आवश्यक जाँचबुझ गर्दा उक्त ठाउँमा देहायका शर्तहरू पालन
गर्ने गरी पुरातात्विक उत्खनन् गर्न स्वीकृति दिने भनी मिति ………………. मा नेपाल सरकारको निर्णय
भएकोले उत्खनन् गर्ने स्वीकृति प्रदान गरिएको छ । तत्सम्बन्धमा ऐन नियम र उल्लिखित शर्तहरूको पूर्ण
पालन गरी गर्नुहोला, अन्यथा कानून बमोजिम हुने व्यहोरा समेत अवगत गराइन्छ ।
तपसील …………………………
पूर्व :– पुरातत्व अधिकृत
पश्चिम :–
उत्तर :–
दक्षिण :–
शर्तहरू :–